IME Life New

बजार बढ्दा यी हुन टपटेन कारोबार गर्ने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । शेयर बजार नेप्शे परिसूचक ६२ दशमलव २१ प्रतिशतले बृद्धि हुँदा २११७ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज दिनभरमा कुल ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमध्ये पहिलोमा शिभम सिमेन्ट रहेको छ । आज कम्पनीले कुल ४९ करोड ९० लाख ७३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज, सोल्टि होटलले ३८ करोड ९० लाख ९३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने हिमालयन डिष्टिलरी लिमिटेडले २४ करोड ३८ लाख १२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS