काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ५ जना कर्मचारी माग गरेको हो ।फाइनान्सले डेपुटी हेडमा १ जना, सेमी क्वालिफाइमा अफिसरमा २ जना र सुपरभाइजरमा २ जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भउको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
बेष्ट फाइनान्सले माग्यो ५ जना कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/best.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)