IME Life New

बेष्ट फाइनान्सले माग्यो ५ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ५ जना कर्मचारी माग गरेको हो ।फाइनान्सले डेपुटी हेडमा १ जना, सेमी क्वालिफाइमा अफिसरमा २ जना र सुपरभाइजरमा २ जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भउको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS