IME Life New

बार्षिक एक लाख विरुवा रोप्दै काठमाडौं महानगर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरले वार्षिक १ लाख रुखविरुवा रोप्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आगामी वर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

महानगरले मेरो रहर हरित सहर को नारा सहित काठमाडौंलाई हराभरा बनाउने योजना बनाएको हो । चराचुरुंगीको वासस्थान सुनिश्चित गर्न महानगरभित्रका सहरी जंगलको संरक्षण तथा सम्वर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

Esewa
Crest

महानगर क्षेत्रभित्रको सम्भावित स्थानमा पोखरी स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र यस विषयमा छिमेकी नगरपालिकासँग समेत समन्वय र सहकार्य गरिने कार्यक्रमा बताइएको छ।

वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति महानगरले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS