IME Life New

रबिको पार्टी रास्वपामा भित्रिए पूर्व बैंकर अनिल केशरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्व  बैंकर अनिल केशरी शाह रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वमा प्रवेश गरेका छन् ।

गत असार ७ गते रबि लामिछाने अध्यक्ष भई राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको थियो । एक वर्षको फड्कोमा नै धेरै प्रगती गरेका रास्वपाले पहिलो वार्षिकोत्सवको अवसरमा पूर्व बैंकर अनिल केशरी शाहलाई पार्टी प्रवेश गराएका हुन् ।

Esewa
Crest

रास्वपाले चुनाव अघि कांग्रेस नेता स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराएका थिए भने पहिलो वार्षिकोत्सवकै दिन पूर्व बैंकर शाहलाई पनि पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS