IME Life New

आज पनि घट्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक १४ दशमलव ०५ प्रतिशतले घटेर २०५० दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज कुल ३ करोड ४९ अर्ब ८ लाख १६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सिटि होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ९.९७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २६१ रुपैयाँ कायम भएको छ ।

आज, सोल्टि होटलको शेयर ७.४४ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ४७० रुपैयाँ कायम भएको छ । यसैगरी, आज सर्वाधिक कमाउनेमा बीपिडब्लु लघुवित्त बित्तिय संस्थाका लगानीकर्ता पनि रहेका छन् । आज कम्पनीको शेयर ६.१० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७९८ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS