IME Life New

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुन चाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । आज ज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

हिजो सोमबार छापावाला सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो । चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

29%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS