IME Life New

पिपुल्स हाइड्रोपावरमा दुई संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडमा दुई जना संचालक नियुक्त भएका छन् । कम्पनीमा सर्वसाधारण समूहको तर्फबाट केशव प्रसाद भण्डारी र रामशरण अधिकारी नियुक्त भएका हुन् । कम्पनीको असार ४ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाले भण्डारी र अधिकारीलाई संचालकमा नियुक्त गरेको हो ।

1687172205658

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS