IME Life New

पाँचथर पावरको विद्युत उत्पादन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सञ्चालन गरी रहेको हेवा खोला ए जलविद्यतु आयोजनामा बाढीबाट क्षति भएको कारण विद्युत उत्पादन बन्द भएको छ । कम्पनीद्धारा सञ्चालित १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्यतु आयोजनामा जडित दुबै मेशिनमा असार २ गते रातिको बढीले क्षति पुगेको जनाएको छ । बाढीबाट आयोजनाको सिभिल संरचनाहरु हेडवर्कस, एक्सेस रोड, स्विचयार्ड तथा पावरहाउस समेत डुवानमा परी क्षति भएकोले तत्काल विद्युत उत्पादन बन्द रहेको कम्पनीले जनाएको छ ।

1687165509171

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS