IME Life New

समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा, कुनकुन दल समेटिए ? पूर्णपाठ सहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम आयोजना गरी नेकपा माओवादी केन्द्रसहित ४ दलका अध्यक्षहरुले हस्ताक्षर गर्दै समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरेको हो ।

समाजवादी मोर्चा नेपालमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा सहित चार दल रहेका छन् । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधव नेपाल र नेकपाका अध्यक्ष विप्लपले समाझदारी पत्रमा हस्ताक्षर गर्दै मोर्चाको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

Esewa
Crest
morcha

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS