Connect IPS
IME Life

नेप्सेमा सामान्य गिरावट हुँदा ४ अर्ब ७४ करोडमाथिको भयो कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । हिजो भारीअंकले बढेको शेयर बजार आज २ दशमलव ९४ अंकले घटेर २,०९१ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी, लक्ष्मी इक्विटी फण्ड र माउन्टेन इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । पाँचथर पावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS