IME Life New

सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा भारतीय फिल्म नचल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सोमबारदेखि भारतयि चलचित्र प्रदर्शन नहुने भएको छ । भारतीय चलचित्र प्रदर्शन रोक्नका लागि नगर प्रहरीलाई खटाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरीले आइतबार बेलुकासम्म महानगरभित्रका सबै हलसमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिनेछन् । महानगरका मेयर बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रबाट हटाउन ३ दिनअघि आह्वान गरेका थिए । उक्त चलचित्रबाट नेपालमाथि साँस्कृतिक अतिक्रमण भएको भन्दै महानगरले भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS