काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा रवि कुमार टिवडेवालालाई निर्वाचित भएका छन् । कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालकमा निर्वाचित भएका हुन् ।
कम्पनीको बैशाख २१ गते विहीबारका दिन बसेको संचालक समितिको निर्णयानुसार जेठ ३१ गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभाले उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1686804245386

















