IME Life New

मुख्य सचिवमा वैकुण्ठ अर्याल, वैरागी सुरक्षा सल्लाहकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वैकुण्ड अर्याललाई छोटो समयका लागि मूल्य सचिव बनाएको छ । उनको कार्यकाल यहि असारमै सकिदैछ । अर्याल सचिवहरुको वरियतामा सबैभन्दा माथि छन् । उनलाई मुख्य सचिव बनाउन सरकारले मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।

वैरागीको आगामी असोजमा कार्यकाल सकिदैछ । अर्याललाई मुख्य सचिव बनाउन सरकाले वैरागीलाई मन्त्रिसरहको पद र सेवा सुविधा दिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS