IME Life New

कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन पेश गरेका छन् । कान्तिपुर टेलिभिजनले जेठ २८ गते र सानिमा हाइड्रोपावर जेठ २६ गते बोर्डमा निवेदन दिएका हुन् ।

कान्तिपुर टेलिभिजनले सर्वसाधारणको लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ भने सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । यी दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS