IME Life New

स्याकार ट्रेडिंगको होण्डा एक्सचेन्ज र फानाइन्स मेला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा एक्सचेन्ज र फानाइन्स मेलाको आयोजना गरेको छ । आफ्नो पुरानो मोटर बाईक संग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिईरहेको आयोजकको भनाई छ।

मेलामा, आफ्नो पुरानो बाईक संग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार एक्सचेन्ज बोनस पनि पाइनेछ र साथमा १० हजारसम्मको आकर्षक स्क्र्याच कुपनले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भईरहेका छन्।

Esewa
Crest

यस, होण्डा एक्सचेन्ज र फाईनान्स मेलामा, सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ। होण्डा फाइनान्स मार्फत मात्रै ५९,९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १ प्रतिशतको ब्याजदरमा, मेला बाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनिको विश्वास छ।

जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमाडौंका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टैनै होण्डा एक्सचेन्ज र फाइनान्स मेला देश भर पनि लागु हुने कम्पनिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS