IME Life New

नेप्से ७ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ४६ अंकले बढेर १,९८७ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८५ कम्पनीको ७४ लाख १६ हजार ४८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सोल्टी होटलको १५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १० करोडमाथिको शेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको ९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS