IME Life New

करीब साढे ३ अर्ब कारोबार भएको दिन ठूला ब्रोकरको कारोबार कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ४० दशमलव ४८ अंकले  वृद्धि भएको छ । कारोबार रकम भने धेरै पछि ३ अर्ब माथि बस्न सफल भएको छ । नेप्से २ दशमलव ०९ प्रतिशतले वृद्धि हुँदा ३ अर्ब ४५ करोडको कारोबार भएको छ ।

आजको बजारमा ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शिर्ष स्थानमा रहेको छ । ब्रोकर नम्बर ५८ बाट ४९ करोड ९५ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये २४ करोड ८१ लाखको खरीद रहेको छ भने २५ करोड १४ लाखको विक्री भएको छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ रहेको छ । ब्रोकर नम्बर ४५ बाट ३८ करोड ६२ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये २० करोड ९२ लाखको खरीद रहेको छ भने १७ करोड ६९ लाखको विक्री भएको छ ।

शिर्ष ५ ब्रोकरमध्ये :
विक्रीको तुलनामा खरीद धेरै गर्ने :
खरीदको तुलनामा विक्री धेरै गर्ने :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%

खुसी

0%

दु :खी

73%

अचम्मित

9%

उत्साहित

9%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS