IME Life New

असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध, जबरजस्ती खन्नेलाई कारबाहि गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बर्षायाममा सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ समान्तसम्म सडक खन्न स्वीकृति नदिने जनाएको छ । सो समयमा जबरजस्ती सडक खन्नेलाई कानुन बमोजिम कारबाहि गरिने जनाएको छ ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रदै जाने भएकोले २०८० असार १ गतेदेखि भदौ मसानतसम्म कुनै पनि सडक खन्ने स्वीकृति नदिने भएको हो । यदि कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

Esewa
Crest

newskarkahna-news522080.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS