IME Life New

एपेक्स मकालु हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले विशेष साधाणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यहि असार ८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा प्रबन्ध पत्रको दफा ६ को क, ख ग र घ संशोधन गर्ने, जारी पूँजीको २० प्रतिशत बराबरको साधारणसभा शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सार्वजनिक निष्काशनबाट प्राप्त रकमको खर्च प्रयोजन गर्ने निर्णय पारित गर्नेछ ।

Esewa
Crest

साथै, प्रबन्ध पत्र तथा नियमावली संशोधन स्वीकृति गर्ने, नियामक निकायहरुबाट थपघट, फेरबदल, परिमार्जन गर्न निर्देशन वा सुझाव भएमा सोहि बमोजिम गर्न वा अभिलेख गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नै निर्णय पारित गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS