IME Life New

आज सामान्य बढेको बजारमा ठूला ब्रोकरबाट कस्तो देखियो खरिद बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक सामान्य अंकले मात्र वृद्धि भएको छ । ईण्ट्राडेमा अलिक माथि नै गएको बजार बन्द हुँदा भने विक्री चाप देखिएको थियो । कारोबार रकम भने २ अर्ब माथि बस्न सफल भएको छ । आजको बजारमा ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शिर्ष स्थानमा रहेको छ । ब्रोकर नम्बर ५८ बाट ४० करोड ५० लाखको कारोबार भएको छ । सो कारोबारमध्ये २१ करोड ७८ लाखको खरीद रहेको छ भने १८ करोड ७२ लाखको विक्री भएको छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ रहेको छ ।  ब्रोकर नम्बर ४५ बाट ३० करोड ६ लाखको कारोबार भएको छ । सो कारोबारमध्ये १५ करोड ५२ लाखको खरीद रहेको छ भने १४ करोड ५३ लाखको विक्री भएको छ ।

Esewa
Crest

शिर्ष ५ ब्रोकरमध्ये :
विक्रीको तुलनामा खरीद धेरै गर्ने : ३
खरीदको तुलनामा विक्री धेरै गर्ने : २

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS