IME Life New

झिनो अंकले बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से बजार ४ दशमलव ६८ प्रतिशतले बृद्धि हुँदा १९३२ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ३६ करोड ८८ लाख १५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य १ हजार ३५३ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ८.०२ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ९०२ रुपैयाँ कायम भएको छ । साथै, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ५.९६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS