IME Life New

थप ११ कम्पनीले पाए बोर्डबाट ब्रोकर लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डको आज जेठ २२ गते बसेको बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

Esewa
Crest

यी हुन् बोर्डबाट धितोपत्र दलालको अनुमतिपत्र पाउने ब्रोकरहरु

एलिट स्टक हाउस लि.

इन्फिनिटी सेक्युरिटिज लि.

इन्डेक्स सेक्यूरिटिज लि.

शुभकामना सेक्यूरिटिज प्रा.लि.

मेघा स्टक मार्केट्स लि.

हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.

मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.

माछापुच्छ्रे, सेक्युरिटिज लि.

के।वि। एल। सेक्यूरिटिज लि.

कलश स्टक मार्केट प्रा.लि.

नबिल सेक्युरिटिज लि.

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS