Connect IPS
IME Life

लगानीकर्ता र अर्थमन्त्री महत विच कारोबार खुलाउने सहमति, पूँजीगत लाभकरलाई अन्तिम कर मान्न सरकार तयार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ता र अर्थमन्त्री डा. प्रकाशशरण महत विच भएको वार्ता सफल भएको छ । वार्ता सफल भए सँगै लगानीकर्ताहरुले सम्पुर्ण ब्रोकर कार्यालयलाई कारोबार खुला गर्न आह्वान गरेका छन् । उनिहरुले आज विहानै लगाएको ताला खुलाउन समेत आग्रह गरेका छन् ।

आर्थिक विधेयक २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचिकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको भन्दै अर्थमन्त्रीलयले स्पष्ट पारेको छ ।

Prabhu
Crest

त्यस्तो करोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुने व्यवस्था सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीका लागि समेत सूचना जारी गरिएको छ ।

लगानीकर्ताहरुले अर्थमन्त्री सँग गरेको छलफल लगत्तै मन्त्री महतले लगानीकर्ताहो माग प्रति सहमति जनाएका हुन् । अर्थमन्त्री मन्त्रालयका सचिवहरुको सुझावको सिकार भएका हुन् । उनले यस्तो सुझाव दिने कर्मचारीलाई सरुवा गर्ने चेतावनी समेत दिइसकेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS