IME Life New

आज सुनको मुल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मुल्यमा गिरावट आएको छ । गत शुक्रबार हालसम्म कै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको हो । गत शुक्रबार तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै घटेर प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ पनि तोलामा २० रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS