IME Life New

सुपर हेवा पावरको विशेष साधारणसभा आज हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले आज विशेष साधारण सभा गदैृछ । कम्पनीको २०८० जेठ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले यहि जेठ २० गते विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको रविष्टर्ड कार्यालयमा विहान ११ बजे हुने कम्पनीले जनाएको छ

सभाले कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को ख र ग घ संशोधन गर्नेछ । प्रबन्ध पत्र संशोधन गर्ने क्रममा नियामक निकायहरुबाट कुनै थपघट फेरबदल परिमार्जन गर्न निर्देशन वा सुझाव भएमा सोहि बमोजिमगर्न वा अभिलेख गराउँदा केहि सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिल गर्न र अभिलेख गराई लिन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS