GBIME
IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ३८ दशमलव ८३ प्रतिशतले घटेर १८४९ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ३१ करोड ५१ लाख ६९ हजारको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य २ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी आज माई खोला हाइड्रोपावर लिमिटेडको शेयर ६.४३ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य २९८ रुपैयाँ कायम भएको छ । साथै सिटिजन म्युचुअल फन्डको शेयर ५.५० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS