IME Life
GBIME

आर्थिक वर्ष २०८०/८१ को बजेटका यस्ता छन् ६ उद्देश्यहरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ मा बजेटका ६ उद्देश्यहरु रहेका छन् । सरकाले हरेक क्षेत्रको आवश्यक्ता तथा प्राथमिकतालाई मध्यनजर गर्दै घोषणा गरेको हुन्छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाश शरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड तय गरिएको थियो । यस वर्षमा बजेटका यस्ता छन् उद्देश्यहरु
अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्ने
गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने
लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने
समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने
संघीयताको सवलीकरण र सुशासन कायम गर्ने
बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिबृद्धि गर्ने

 

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS