IME Life New

बीमा कम्पनीलाई दुर्गम क्षेत्रमा शाखा विस्तार गरी बीमा साक्षरता कार्यक्रम संञ्चालन गर्न प्रोत्साहन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमाको दायरा विस्तारको लागि आवश्यक सुधार गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतलले बजेट सार्वजनिक गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमा कम्पनीका शाखा कार्यालय सञ्चालनका लागि प्रोत्साहन गरिने बताएका छन् । अर्थमन्त्री डा. महतले ग्रामीण क्षेत्रमा बीमासम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि प्रोत्साहन गर्ने बताए ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS