IME Life New

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै यस्तो बताएका हुन् । ९८ प्रकारका औषधि, खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको बताए । उनले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने समेत उनले बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS