काठमाडौं । निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानिय आवश्यकताहरु जनप्रतिनिधि मार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ बिनियोजन गरिएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड बजेट विनियोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/budget-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)