IME Life New

हुलाक सेवालाई पुर्नसंरचना गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयनमा ल्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलाक सेवालाई पुर्नसंरचना गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयनमा ल्याइने अर्थमन्धत्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै महतले अतिरिक्त हुलाकलाई खारेज गरी कार्यरत कर्मचारीलाई सुविधा सहित अवकार दिइने बताएका हुन् । हाल संचालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गको सरकारी बैंकमा स्थानान्तरण गरि हुलाक बचत बैंक खारेज गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS