IME Life New

संघिय संसद भवन निर्माणमा १ अर्ब २२ करोड बजेटको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले निर्माणाधिन संघिय संसद भवन निर्माण सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट बिनियोजन गरेको छ । आज सार्वजनिक भएको बजेट भाषणमा अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

सरकारले आगामी वर्षमै संघिय संसद भवन निर्माण कार्य सम्पन्न गर्ने भनिएको छ । भवनको आन्तरिक पूर्वाधार निर्माण लगायतका काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेटको व्यवस्था गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS