काठमाडौं । हिंसा पिडित महिलाको पुनर्स्थापना गर्न आवास गृह निर्माण गर्ने भएको छ । सरकारले हिंसा पिडित महिलाको पुनर्स्थापनाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला सहाना पुनर्स्थापना केन्द्र स्थापना गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।