IME Life New

मातृभाषामा प्रदान गरिने आधारभूत शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले मातृभाषामा प्रदान गरिने आधारभूत शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

साथै, हाल प्रदान गदृै आएको बिपन्न, सिमान्तकृत, दलित विद्यार्थीलाई लक्षित गरि प्रदान गर्दै आएको छात्रवृत्ति तथा देशभरका छात्रालाई प्रदान गर्ने छात्रबृत्ति समेत निरन्तर प्रदान गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS