IME Life New

गुम्बा निर्माणको कार्यलाई निरन्तरता दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गुम्बा निर्माणको कार्यलाई निरन्तरता दिइने भएको छ । धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, दोलखा लगायतका जिल्लामा रहेको गुम्बा पुनर्निर्माण कार्यलाई निरन्तरता दिने अर्थमन्त्री प्रकाश शरण महतले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS