IME Life New

उद्योगीले प्रशिक्षार्थीलाई १८ महिना रोजगारी दिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योगीले प्रशिक्षार्थी कामदार लिई आफ्नो आवश्यकता अनुसार काम सिकाई न्यूनतम १८ महिनासम्म रोगजारी दिनुपर्ने छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

यसरी लिइएको प्रशिक्षार्थीको ३ महिनाको पारिश्रमिक सरकारले व्यहोर्ने उनले बताए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS