IME Life New

सबै स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब बजेट बिनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्न जोड दिने भएको छ । आर्थिक बर्ष २०८० /८१ को बजेटमा सबै स्थानीय तहमा रोजगारी सिर्जना गर्नका लागि ७ अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जनाए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS