IME Life New

कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नका लागि जोड दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय अर्थतन्त्रको मुल्य आधार मानिने कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नका लागि जोड दिइने अर्थमन्धत्री डा. रामशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण कृषि उपजको भण्डारण तथा बजारीकरणको उचित प्रबन्धक मिलाइने बताएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS