काठमाडौं । विभिन्न रोगका लागि आवश्यक पर्ने पाँच करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पादन गर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
पाँच करोड ६० लाख डोज भ्याक्सिन नेपालमै उत्पान गर्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_8-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)