IME Life New

डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशको अर्थतन्त्रलाई विकास गर्नका लागि डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवद्र्धन तथा आर्थिक कृयाकलापमा इन्टरनेट मोबाइल एप्लिकेशन र अन्य नेटवर्कको क्षेत्रलाई बढावा दिने अर्थन्त्री महले बताएका छन् । यसबाट आर्थिक लागत घट्ने र समयको बचत हुने उनले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS