IME Life New

धनी र गरिबबीचको खाडल कम गर्न बजेटको उदेश्य तथा प्राथमिकता तय गरेको छुः अर्थमन्त्री महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने आर्थिक तथा सामाजिक पुर्वधार निर्माण गरी आर्थिक बृद्धिको आधार तयार गर्ने तर्फ जोड दिएको बताएका छन् । आज बजेट भाषणमा डा. प्रकाशशरण महतले उपलब्ध अवसर तथा लाभको समन्यायिक वितरण गरी धनी र गरिबबीचको खाडकल कम गर्नुपर्ने आवश्यक्ता महसुस गरी बजेटको उदेश्य तथा प्राथमिकता तय गरेको बताएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS