IME Life New

लापारबाही गर्ने निर्माण कम्पनीको इजाजतपत्र रद्ध गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्माण व्यवसायी कम्पनीले देशभर लिएको ठेक्काको प्रगती विवरण एकैपटक हेर्न मिल्ने बनाउनुपर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

यदि कम्पनीले लापारबाही गरेको अवस्थामा निर्माण कम्पनीको इजाजतपत्र रद्ध गरिने अर्थ मन्त्री महतको भनाई छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS