IME Life New

नेपाल बैंकको नयाँ शाखा पोखराको तालचोकमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंक लिमिटेडले पोखराको तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको गोरखा बाहेक सबै जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

अब निकट भविष्यमा नै गोरखामा पनि शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । गण्डकी प्रदेशमा मात्र नेपाल बैंकको शाखा २० पुगेको ब छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS