काठमाडौं । सरकारले लिएको पहल कदममा सकारात्मक संकेत देखिन थालेको छ । आज बजेट भाषणमा डा. प्रकाशशरण महतले आर्थिक क्रियाकलपा विस्तार भएको बताएका छन् । चालु आर्थिक वषको प्रथम चौथो त्रैमासको तुलनामा पछिल्लो त्रैमासमा आर्थिक क्रियाकलाप विस्तार भएको छ । गत आर्थि कवर्षको तुलनामा पर्यटन आगमनको संख्या झण्डै दोब्बर भएको छ । विप्रेषण आप्रवाहा बृद्धि भएसँगै शोधान्तरण स्थिती बचतमा रहेको छ ।
विप्रेषण आप्रवाहा बृद्धि भएसँगै शोधान्तरण स्थिती बचतमा












