IME Life New

गणतन्त्र दिवसमा १९ जनाले राष्ट्रपतिबाट पाए आम माफी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणतन्त्र दिवसमा टोपबहादुर बुढासमेतका १९ जनाले राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाउने भएका छन् । मन्त्रीपरिषद्को जेठ १२ गतेको बैठकको सिफारिसमा जेठ १५ गते लागु हुने गरी उनीहरुलाई माफी दिइने भएको हो । विभिन्न मितिमा भएका फैसला बमोमि लागेको कैद सजाय नेपालको सविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधी संहिताको दफा १५९ बमोजि गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा माफी दिने भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS