Connect IPS
IME Life

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ३६ लाख ८३ हजार ६५८ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को फागुनसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ३६ लाख ८३ हजार ६ सय ५८ रहेको छ । आज सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जनाएको हो । सामाजिक सुरक्षामा आवद्ध नागरिकको संख्या र भत्ता दरमा बृद्धि हुँदै गएसँगै सरकारको सामाजिक सुरक्षा अन्तर्गतको ब्यभार समेत बढ्दै गएको छ ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS