IME Life New

नेपालमा काम गर्न सक्ने श्रमशक्तिको हिस्सा ६२ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार १५–५९ वर्षसम्मको श्रमशक्तिको संख्या ६२ प्रतिशत रहेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै । नेपालमा काम गर्ने उमेर समुहको श्रमशक्तिको हिस्सा ६२ प्रतिशत रहेको जनाएको छ ।

तथापी, जन्मने बालबालिकाको सङ्ख्या भने घट्दो क्रममा रहेको र बृद्ध जनसंख्या भने बढ्दै गइरहेको छ । सरकारको आर्थिक सर्वेक्षण अनुसार नेपालमा यस्तो अवस्था आगामी चार दशकसम्म रहनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS