IME Life New

भोली सार्वजनिक विदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भोली सार्वजनिक विदा हुने भएको छ । भोलि जेठ १५ गते सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । भोलि बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु र शेयर बजार बन्द हुनेछ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

9%
sad

दु :खी

30%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS