Connect IPS
IME Life

घलेम्दी हाइड्रोले २००% हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले नवौ साधारण सभाबाट पारित गरे बमोजिम हकप्रद शेयर निष्कासन गर्न बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ । शुक्रवार भएको सम्झौतामा घलेम्दी हाईड्राका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए ।

कम्पनिका सचिव अनिल पौडेलका अनुसार सांग्रिला उर्जा लिमिटेड द्धारा प्रर्वदित छुजुङ्ग खोला जलविद्युत आयोजना ६३ मे.वा. मा ५१प्रतिशत भन्दा बढि शेयर कायम हुने गरि १ः२ हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस अघि मिति २०८० बैशाख १६ गते सम्पन्न साधारण सभाबाट हकप्रद शेयर सम्बन्धी प्रस्ताव उल्लेख शेयरधनीहरुको सहभागिताका साथ पारित गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

20%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS